×

माघ ३, २०८०

हलिउड फिल्म ‘आइस रोड २’का लागि अस्ट्रेलियाको भिक्टोरियामा नेपालको नक्कली सेट तयार पारिएको छ ।  लियाम निसन स्टारर यो फिल्ममा नेपाली गाउँको कथा समेटनुपर्ने भएपछि नेपालको नक्कली सेट बनाइएको...