२० असार २०८३, शनिबार

अस्ट्रेलियामा नेपालको सेट बनाएर हलिउड फिल्म छायांकन [भिडियो]

माघ ३, २०८०
काठमाडौं
अस्ट्रेलियामा नेपालको सेट बनाएर हलिउड फिल्म छायांकन [भिडियो]

हलिउड फिल्म ‘आइस रोड २’का लागि अस्ट्रेलियाको भिक्टोरियामा नेपालको नक्कली सेट तयार पारिएको छ । 

लियाम निसन स्टारर यो फिल्ममा नेपाली गाउँको कथा समेटनुपर्ने भएपछि नेपालको नक्कली सेट बनाइएको हो । 

एक युट्युब च्यानलमा सार्वजनिक भएको भिडियोमा सेट दुरुस्तै नेपालको जस्तो देखिन्छ । 

नेपालको पहिचान र संस्कृति झल्कने गरि तयार पारिएको सेटमा झन्डै एक सातासम्म फिल्मको छायांकन गरिने स्थानीय समाचारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्