०५ साउन २०८३, मंगलबार

गृहका ४२ उपसचिवको सरुवा, केही जिल्लाका सीडीओ फेरिए [सूचीसहित]

असार २०, २०८३
काठमाडौं
गृहका ४२ उपसचिवको सरुवा, केही जिल्लाका सीडीओ फेरिए [सूचीसहित]

गृह मन्त्रालयले एकैपटक ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । 

मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो । 

सरुवासँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर भएको छ ।

सरुवा सूची अनुसार ११ जिल्लाका सीडीओ हेरफेर भएका छन् ।

हेर्नुहोस् सूची :

salt training

कमेन्ट गर्नुहोस्