×

मंसिर ३, २०८०

अष्ट्रेलिया  आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा अष्ट्रेलियाले २१५ रन बनाइसकेको छ ।  भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा...

मंसिर ३, २०८०

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाली ब्याट्सम्यान ट्राभिस हेडले शतकीय इनिङ खेलेका छन् । उनले ८८ बलमा १ छक्कासहित १०० रन बनाउँदै नटआउन रहेका हुन् ।  उपाधि जित्न भारतले ...

मंसिर ३, २०८०

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले १०० रन कटाएको छ । उपाधि जित्न भारतले दिएको २ सय ४१  रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलियाले १९.४ ओभरमा ३ विकेट गुमाउँदै १०१ रन जोडेको हो । ...

कात्तिक २९, २०८०

बाबर आजमको राजीनामापछि पाकिस्तानी क्रिकेट टीमको टेस्ट र टी–२० फम्र्याटको नयाँ कप्तान घोषणा गरिएको छ।  क्रिकेटर सान मसूदलाई टेस्टको र शाहीन शाह अफ्रिदीलाई अन्तर्राष्ट्रिय टी–२० फम्र्याटको कप्तान घो...

कात्तिक १०, २०८०

बैतडीको पाटनमा कात्तिक १२ गतेदेखि  सुरु हुने पाटन प्रिमियर लिग (पिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । कूल १७ टिमको सहभागिता रहने प्रतियोगिता उद्घाटन खेलमा कात्तिक १२ गते  दशरथ...

कात्तिक १०, २०८०

काठमाडौँस्थित भारतीय राजदूतावासले नेपाली राष्ट्रिय टीमलाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । बिहीबार भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्पोर्टस् बाट खरिद गरि...

असोज २९, २०८०

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो ।  भारतको दिल्लीस्थित अरुण जेट्ली ...

असोज २३, २०८०

 भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आजको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो ।  टस जितेर पहिला ब्याटिङ थालेको ...

असोज २३, २०८०

 भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो ।  भारतको हिमाञ्चल...

भदौ २४, २०८०

एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको आजको खेल वर्षाले रोकिएको छ । भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु भएको थियो ।  तर, मौसम नखुलेपछि आजको खेल...

भदौ १९, २०८०

एसिया कप क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार श्रीलंकाले अफगानिस्तानलाई हराएको छ । रोमाञ्चक खेलमा श्रीलंकाले अफगानिस्तानलाई जम्मा दुई रनले पराजित गरेको हो ।  यससँगै समूह ‘बी’ बाट श्रीलंका ...

भदौ १६, २०८०

जनकपुरधामको राम टावरस्थित शनिबार प्रोजेक्टरमा एसिया कप-२०२३, भारत पाकिस्तानबिचको क्रिकेट प्रतियोगिता हेर्दै स्थानीय । तस्बिरः रासस

भदौ १३, २०८०

क्रिकेटमा विश्व नम्बर १ को स्थान कब्जा गरिरहेको पाकिस्तानले बुधबारदेखि सुरु भएको एसिया कपमा धमकेदार सुरुवात गरेको छ । पाकिस्तानी टिमले पहिलो पटक प्रतियोगितामा सहभागी भएको नेपालविरुद्ध २३८ रनको सानदार जित हा...

भदौ १२, २०८०

 पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट मैदानको खोजी गर्न थालिएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ  ।  व्यास नगरपालिका–५ पाटनस्...

भदौ ६, २०८०

एसिया कप क्रिकेट खेल्नका लागि नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको छ ।  प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा यही भदौ १३ देखि ३१ गतेसम्म  हुँदैछ ।  पहिलोपटक एसिया कपमा सहभागिता जनाउन ल...

साउन ३१, २०८०

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ ।  नेपालले ट्वान्टी–२० वि...

असार २९, २०८०

एसिसी इमर्जिङ टिम्स कपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।    कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेदेखि खेल सुरु हुनेछ ।  प्रतियोगितामा नेपालको यो पहिलो खेल हो ।  नेप...

असार ७, २०८०

आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले बिहीबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । विश्व विजेता भइसकेको वेस्ट इन्डिजसँग नेपालको यो पहिलो भेट हो ।  सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेदेखि हरारे ...

असार ५, २०८०

आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।  खेल जिम्बाबेको राजधानी  हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२ः४५ देखि सुर...

असार ३, २०८०

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल टेस्ट टोली जिम्बाब्वेसँग पराजित भएको छ । नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्वेले २ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै भेट्टायो ।  जिम्बाब्वेको जितमा क्रेग एर्बि...

बैशाख १८, २०८०

कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन बनेको छ ।  स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बा...