×

भदौ १८, २०८०

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ ।  पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहेको पाँच सदस्यीय केन्द्रीय कार्यालय समित...

भदौ १७, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिका आठै जिल्लामा आज (आइतबार) विस्तारित बैठक बस्दै छ ।  पार्टी विस्तार तथा सुदृढिकरण अभियानबारे निर्णय गर्न बैठक आव्हान गरिएको हो । भदौ ११ गतेको मधेस ...

साउन २५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौर हत्याकाण्डका विषयमा नयाँ ढंगले छानबिन गर्ने तयारी नरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आश्वस्त पारेका छन् । आफूसँगको कुराकानीमा ...

असार १४, २०८०

डेढ दशकदेखि केन्द्र तथा मधेशको राजनीतिमा निर्णायक देखिएका उपेन्द्र यादव पछिल्लो समय रक्षात्मक बन्दै गएका छन् । कुनै बेला क्रान्तिकारी नेताको छवि निर्माण गरी शक्तिशाली बनेका उपेन्द्र अहिले आफ्नो अस्तित्व कायम राख्नक...

असार ९, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको  केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ ।  विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले ज...

असार ७, २०८०

जसपाले आज थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन गरेको छ ।  आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घ तथा प्रदेशमा सांसद रहेका तर केन्द्रीय समितिमा नरहे...

जेठ ३२, २०८०

जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार ९ गतेका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  विधान अधिवेशनको तयारी गर्न बैठक बोलाइएको उनको...

जेठ २५, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो ।   बैठकमा असारमा हुने विधान अधिवेशनको तयारी, समसामयिक राजनीति लगायत...

जेठ २४, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ ।  बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको ...

जेठ २२, २०८०

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारद्वारा प्रस्तुत २०८०⁄०८१ को बजेटमाथि भोलि (मंगलबार) अन्तरक्रिया गर्ने भएको छ । टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्...

जेठ १४, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।  बैठकमा विधान अधिव...

जेठ ४, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालले २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । केही दिनअघि निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको वि...

बैशाख ३०, २०८०

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले विधान अधिवेशनमा प्रतिनिधि छनौट गर्न पार्टी समिति र संगठनहरुले पालना गनुपर्ने नियमहरु बनाएको छ ।  विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरुलाई प्रतिनिधि...

बैशाख २७, २०८०

जसपाले पार्टीको विधान अधिवेशन आगामी असार ९ देखि ११ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।  बैठकले नक्कली भुटानी शरणार्थी...

बैशाख २४, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानका...

बैशाख १३, २०८०

बारा क्षेत्र नम्बर २ को मतगणना चलिरहँदा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकी पत्नी पार्वती यादव मंगलवार दिनभरी नै बेचैन रहिन् । उपेन्द्रको मतान्तर बढ्यो भन्दा थोरै सन्तोषको श्वास लिन्थिन्, घट्दा चिन्...

बैशाख ४, २०८०

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अहिले बारा-२ मा  पाँचदलीय सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । सप्तरी- २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएपछि उनी बारा- २ मा उम्मेदव...

चैत १२, २०७९

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । ​जसपाले प्रदेशस्तरीय अन्तरक्रिया र छलफलका कार्यक्रमहरु गरेर सुझाव संकलन गरिरहेको छ ।  शनिबार मधे...

चैत ७, २०७९

 जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ ।  मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्था...

चैत ७, २०७९

जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ ।  पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही  मङ्गलबार बस्ने गरी तय गरि...

चैत ५, २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक चैत्र ७ गते ...