×

साउन २, २०७९

वडाध्यक्षलाई घोक्र्याउँदै पौडी पोखरी (स्वीमिङ पुल) मा हुत्याउने इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई कारबाही गर्न चौतर्फी माग गरिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपाल...