×

जेठ १०, २०७९

सरकारले ५ वर्षभित्रमा पूर्वपश्चिम राजमार्गलाई कम्तीमा ४ लेनको एसियन हाइवेको स्तरमा स्तरोन्नति गर्ने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सदनको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उक्त ...

जेठ १०, २०७९

सरकारले भू-उपयोग नीति र कानूनअनुरुप भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू-उपयोग योजना तयार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सदनको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम पेश गर्...

जेठ १०, २०७९

सरकारले आगामी आर्थिक वर्षमा उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली दिने भएको छ । निर्यात योग्य वस्तुको उत्पादन गर्नेलाई लाभ पुग्ने गरी सस्तोमा बिजुली उपलब्ध गराउने राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संसदको दु...

जेठ १०, २०७९

सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको किनबेच विशिष्टिकृत संस्थाबाट मात्रै गर्ने भएको छ । वैज्ञानिक भूमि व्यवस्थापन कार्यक्रम अँगाल्ने, वैज्ञानिक भूमि व्यवस्था कार्यक्रम लागू गरिने र विशिष्टिकृत संस्थाबाट ...

जेठ १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले कृषकलाई उखु प्रवर्द्धन खर्च क्रसिङ भएकै वर्ष उपलब्ध गराइने बताएकी छन् ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै भण्डारीले उखु प्रवर्द्धन खर्च...

जेठ १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले उत्पादनशील क्षेत्र र रोजगारमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने बताएकी छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उनले यस्तो बताएकी ह...

जेठ १०, २०७९

आगामी आर्थिक वर्षका लागि सरकारले विकाससम्बन्धी छुट्टै कानून बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा विकाससम्बन्धी ठेक्का आउने समस्या समाधान गर्ने र स...

जेठ १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले विकास निर्माणको ठेक्का परियोजनामा आउने विवाद समाधान गर्न सार्वजनिक खरीदसम्बन्धी कानूनमा सुधार गरिने बताएकी छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको निती तथा ...

जेठ १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमणविरुद्धको उपचारका लागि सरकारले हरसम्भव प्रयास गरेको बताएकी छन् ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उनले हालसम्म ९६...

जेठ १०, २०७९

एक वर्षमा ६३८ मेगावाट बिजुली उत्पादन भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले एक वर्षमा उक्त बिजुली उत्पादन गर्न सकेको जानकारी दिएकी हुन् । उक्त बिजुली उत्पादन...

जेठ १०, २०७९

सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन पुगेकी छन् । सरकारका नीति तथा कार्यक्रम पेश गर्नका लागि राष्ट्रपति भण्डारी मंगलवार अपरान्ह ४ बजे संसद् भवन पुगेकी हुन् ...

जेठ १०, २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।  ...

जेठ १०, २०७९

सरकारले आज (मंगलवार) आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।  सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तु...

जेठ ६, २०७९

आगामी जेठ १० गते प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले आगामी जेठ १० गते ४ बजे सरकारको नीती तथा कार्यक्रम पेश हुने निर्णय भएको लोकान्...

बैशाख २८, २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ ।  संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्...