×

असोज ७, २०७९

गण्डकी प्रदेशमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली सेनाका खेलाडीलाई प्रधान सेनापति प्रभुराम शर्माले शुभकामना दिएका छन् । शुक्रवार त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रममा ...

भदौ २७, २०७९

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच सोमवार भेटवार्ता भएको छ । उनीहरूबीच जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो । अमेरिकी राजदूत बेरीले आफ्न...

भदौ २६, २०७९

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिएका छन् । आफूले प्रधान सेनापतिका रूपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतवार बिहान...

भदौ ८, २०७९

गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच बुधवार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।  भेटमा वर्तमान सुरक्षा अव...

साउन २१, २०७९

अस्ट्रेलिया भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन् । साउन ९ गतेदेखि ११ गतेसम्म अस्ट्रेलियाको सिड्नीमा आयोजित सम्मेलनमा सहभागी भएर शर्मा शुक्रवार स्वदेश फर्किएका हुन् । सेनापति शर्मालाई...

साउन १३, २०७९

परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन् । अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा सहभागी नहुने निर्णयसम्बन्धी पत्र अमेरिकालाई ...

साउन १०, २०७९

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा इण्डो प्यासेफिक स्टाटेजी (आईपीएस)को सम्मेलनमा सहभागी हुन अष्ट्रेलिया गएको भन्दै सत्तापक्षका सांसदहरूले विरोध जनाएका छन् । अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) पारित...

असार २७, २०७९

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल–भारत सीमामा काँडेतार लगाउन प्रस्ताव गरेको भन्ने विषयमा संसदमा कुरा उठेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेकपा माओवादी केन्द्रका सांस...

असार २४, २०७९

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन् ।  नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने अभिव्यक्ति दिएको चर्चा...

असार १८, २०७९

प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्र संघको न्युयोर्कस्थित मुख्यालय भ्रमण गरेका छन् । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले शुक्रवार राष्ट्रसंघको मुख्यालयको भ्रमण गर्नुका साथै ...

असार १७, २०७९

संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्र संघका सुरक्षा अधिकारीहरूसँग भेट गर्ने भएका छन् । असार १३ गते अमेरिकाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका प्रधानसेनापति शर्मास...