×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुदमा सहभागी सेनाका खेलाडीलाई प्रधान सेनापति शर्माले दिए शुभकामना

असोज ७, २०७९

NTC
Premier Steels

गण्डकी प्रदेशमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली सेनाका खेलाडीलाई प्रधान सेनापति प्रभुराम शर्माले शुभकामना दिएका छन् । शुक्रवार त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशिक्षक तथा खेलाडीहरूलाई शुभकामना दिएका हुन् । 

Muktinath Bank

सम्बोधनका क्रममा प्रधान सेनापति शर्माले नेपाली सेनाको सदस्यका रूपमा खेलकुद क्षेत्रमा आबद्ध भई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा नेपाल तथा नेपाली सेनाको छबिलाई अभिवृद्धि गर्न योगदान दिनुहुने प्रशिक्षक एवं खेलाडीहरूलाई धन्यवाद दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधान सेनापति शर्माले खेलकुदका माध्यमबाट सेनाको प्रतिनिधित्व गर्दै नियमित रुपमा नागरिकसँग सम्पर्कमा रहन प्रशिक्षक तथा खेलाडीहरूलाई निर्देशन दिए । उनले खेलाडी तथा प्रशिक्षकहरू नागरिक–सैनिक सम्बन्ध विस्तारको महत्वपूर्ण सेतुका रुपमा स्थापित रहेको उल्लेख गर्दै आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिष्पर्धामा सहभागी हुँदा सबैभन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात गर्न निर्देशन दिए । उनले नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रुपमा प्रस्तुत हुनसमेत निर्देशन दिए । 


Advertisment
Nabil box
Kumari

नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रधान सेनापति शर्माले १० करोड रुपैयाँको अक्षयकोषले आगामी दिनमा खेलाडीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

Vianet communication

उक्त कार्यक्रममा ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’ को रनिङ ट्रफीसमेत प्रदर्शन गरिएको थियो । 

नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x