×

कात्तिक ३, २०७९

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको ह...

कात्तिक ३, २०७९

आईटीएफ तेक्वान्दोका लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीका लागि खेलेका उनले दुई स्वर्ण पदक जिते । यहाँ भएको प्रतियोगितामा ६५–७० किलो तौल समूहको एकल स्पाइरि...

कात्तिक ३, २०७९

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध बनाउँदै एपीएफ क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा भएको फाइनल प्रतिष्पर्धामा एपीएफले सडन डे...

कात्तिक ३, २०७९

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको स्वर्ण पदक विभागीय टोली एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालाको कोर्टमा बिहीवार सम्पन्न फाइनल खेलमा एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्...

कात्तिक ३, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका प्रदीप खड्काले व्यक्तिगत विधामा बिहीवार स्वर्ण पदक जित्दा समग्रमा तीन इभेण्टमा तीन स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका छन् । बिहीवार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत...

कात्तिक ३, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये विभागीय टोली नेपाल पुलिस क्लबले सर्वाधिक नौ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ ।  गत असोज २९ गतेदेखि बुधबार...

कात्तिक ३, २०७९

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको प्याराग्लाइडिङ खेल निमिसलाई सम्झँदै सकिएको छ । प्रतियोगिताको अन्तिम दिन मंगलवार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका निसिम थापालाई सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद दिइएको...

कात्तिक ३, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भिडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै टिम च्याम्पियन बन्न ...

कात्तिक ३, २०७९

गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलमा पहिलोपटक पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा सम्पन्न महिला बास्केटबलमा फाइभ अन फाइभ र थ्री ब...

कात्तिक १, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५...

कात्तिक १, २०७९

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रंगशालाको कोर्टमा मंगलवार भएको प्रतिष्पर्धाअन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई ह...

कात्तिक १, २०७९

नेपाल पुलिस क्लबको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा मंगलवार भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपीएफ)लाई पाँच रनले प...

कात्तिक १, २०७९

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी...

कात्तिक १, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दोको हालसम्म १९ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सर्वाधिक सात स्वर्ण पदक जितेको छ । आर्मीले पाँच रजत र दुई कास्य प...

कात्तिक १, २०७९

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आईटीएफ तेक्वान्दो प्रतियोगितामा प्रदेश १ ले पहिलो स्वर्ण पदक जितेको छ । मंगलवार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा सो प्रदेशकी कुसुम राजवंशीले स्वर्ण पदक जि...

कात्तिक १, २०७९

पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले हात पारेका छन् । मंगलवार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली ने...

असोज ३१, २०७९

पोखरा–महिला क्रिकेटको उपाधिको लागि नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलबीच प्रतिष्पर्धा हुने भएको छ । पुलिसले मंगलवार पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधिको लागि सशस्त्र प्रहरी बलसँग खेल्ने भएको हो । ज्योति...

असोज ३१, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोलीकै दबदबा रहेको छ । अहिले दिउँसोसम्म छिनोफानो भएका सबै ११ स्वर्ण पदक तीनवटै विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले आफ्नो पो...

असोज ३१, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतवार पोखरा रंगशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन् । नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेके...

असोज ३०, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशले दिएको ५५ रनको लक्ष्य बागमती प्रदेशले १३ ओभर...

असोज ३०, २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली एपीएफ क्लबले अपराजित यात्रालाई आइतवार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालास्थित भ...