×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

कात्तिक ३, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको स्वर्ण पदक विभागीय टोली एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालाको कोर्टमा बिहीवार सम्पन्न फाइनल खेलमा एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई हराउँदै स्वर्ण पदक जितेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझायो ।

Muktinath Bank

प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको खेलमा एपीएफले आर्मीविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो । यद्यपि, खेल साँघुरो अन्तरको स्कोरमा सकिएको थियो । एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट आर्मी खेलमा फर्किनका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन । २७–२५ ले पक्षमा पार्दै दोस्रो सेट पनि एपीएफले पोल्टामा पारेको थियो । दुई सेट जितिसकेको एपिएफले तेस्रो सेटमा पनि आर्मीलाई दबाबमा राख्यो । यद्यपि, तेस्रो सेट पनि प्रतिष्पर्धात्मक नै बन्यो । खेलमा फर्किन कोसिस गरेको आर्मीले २४–२६ को स्कोरमा सेट सुम्पिएसँगै स्वर्ण पदक पनि गुमाउन पुग्यो । दुवै टोलीमा राष्ट्रिय खेलाडीको बर्चश्व रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै बिहीवार नै कास्य पदकका लागि भएको प्रतिष्पर्धामा आयोजक गण्डकी प्रदेश अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग स्तब्ध हुन पुग्यो । पुलिसले गण्डकी प्रदेशमाथि ३–० को सहज जित निकाल्न सफल भएको थियो । पहिलो सेटमा २६–२४ को कठिन जित निकालेको पुलिसले दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–१८ को स्कोर निकाल्न सफल भएको थियो ।


Advertisment
Nabil box
Kumari

यससँगै एपीएफका दुवै टोलीले भलिबलमा स्वर्ण पदक जितेका छन् । यसअघि बुधवार भएको महिलातर्फको प्रतिष्पर्धामा एपीएफले नेपाल पुलिस क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै स्वर्ण पदक जितेको थियो भने बागमती प्रदेशले कास्य पदक जितेको थियो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x