×

जेठ १५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज खोल्ने कार्यक्रम बजेटमा समावेश भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै डडेलधुरामा मेडिकल कलेज स्...

जेठ १५, २०७९

सर्वोच्च अदालतले निर्माणमा अहिलेसम्म भएका सबै निर्णय खारेज गरेर निर्माणमा रोक लगाएको निजगढ विमानस्थललाई सरकारले बजेटमार्फत निर्माण गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री...

जेठ १५, २०७९

सरकारले आगामी आर्थिक वर्षबाट मिर्गौला प्रत्यारोपन गरेका तथा डाइलासिस गराइरहेका व्यक्तिहरूलाई औषधि उपचार खर्चका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।  अघिल्लो सरकारले य...

जेठ १५, २०७९

सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क गर्ने घोषणा गरेको छ । आइतवार संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रक...

जेठ १५, २०७९

सरकारले आगामी आर्थिक वर्षमा २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले अगामी वर्ष बेरोजगारलाई रोजगारी दिने घोषणा गरेको हो । आगामी आवको...

जेठ १५, २०७९

आगामी आर्थिक वर्षका लागि सरकारले वन मन्त्रालयलाई १३ अर्ब बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै वन मन्त्रालयको लागि उक्त रकम विनियोजन गरेको ब...

जेठ १५, २०७९

सरकारले शहरी गरीबलाई अपार्टमेन्ट उपलब्ध गराउने भएको छ ।  आगामी आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था गर्न लागेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।  यसअघि पनि सरकारले शहरी गरीबलाई अपार्टमेन्ट उपलब्ध ...

जेठ १५, २०७९

पर्यटन क्षेत्रको विकास गर्न सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत ९ अर्ब ३८ करोड रूपैयाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आइतवार सार्वजनिक गरेको आगामी आवको बजेटमार्फत पर्यटन प्रवर्द्ध...

जेठ १५, २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत पर्यटन पुनरुत्थानका लागि पुनर्कर्जालाई निरन्तरता दिएको छ ।  विगत दुई आर्थिक वर्षदेखि दिइँदै आएको यस्तो पुनर्कर्जा आगामी आवको लागि पनि पाइने भएको हो । ...

जेठ १५, २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत आयात प्रतिस्थापन र निर्यात वृद्धिमा प्राथमिकता दिने घोषणा गरेको छ ।  साथै व्यापार पूर्वाधारको प्रवर्द्धन गर्ने भएको छ ।  उच्च निर्यातको सम्भावना भएका ...

जेठ १५, २०७९

औद्योगिक पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा ३ अर्ब ७९ करोड खर्च गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।  संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शर्माले बुटवल र ...

जेठ १५, २०७९

सरकारले आगामी आर्थिक वर्षमा रबर खेतीलाई प्रोत्साहन गर्ने भएको छ । निजी क्षेत्रलाई धागो उद्योग खोल्न सहुलियत दिने पनि घोषणा गरिएको छ ।  आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले स्थान...

जेठ १५, २०७९

आगामी आर्थिक वर्षको लागि कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।  संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शर्माले कृषि क्षेत्रक...

जेठ १५, २०७९

सरकारले चिनी उत्पादनमा आत्मनिर्भर बनाउन उखु किसानलाई ८१ करोड रुपैयाँ अनुदान दिएको छ ।  सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत उखु किसानलाई प्रोत्साहन गर्न उक्त रकम विनियोजन गरेको अर्थमन्त्री जनार्दशन ...

जेठ १५, २०७९

अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनसंरचना गरी कार्यन्वयन गर्ने बताएका छन् ।  प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आगामी आर्थिक वर्षको लागि ५ अर्ब ९० करोड विनियोजन गरेको बताएका छन् ।...

जेठ १५, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा कृषिसम्बन्धी आधारभूत उत्पादनको आयात ३० प्रतिशतले घटाउने गरी आगामी आर्थिक वर्षको बजेट तय गरेको बताएका छन् ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बज...

जेठ १५, २०७९

आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले लघुवित्त कोष स्थापना गर्ने भएको छ ।  यो कोषबाट कृषि कर्जामा लगानी गर्न ५ खर्ब विनियोजन भएको छ ।  अर्थमन्त्री जनार्दशन शर्माले आगामी आवको बजेट विनियोजन ग...

जेठ १५, २०७९

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ ।  आज अपराह्न ४ बजेदेखि शुरू भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन् ...

जेठ १५, २०७९

आगामी आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन बजेटको प्रमुख लक्ष्य उत्पादन र रोजगारी वृद्धि रहेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा प्रस्तुत गरेको बजेटले बजेटको लक्ष्य स्थिरता, उत्पादनशीलता र रोजगा...

जेठ १५, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा पेश गर्न शुरू गरेका छन् ।  संविधानको धारा ११९ अनुसार हरेक वर्षको जेठ १५ गते आगा...

जेठ १५, २०७९

गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय प्र...