×

माघ २, २०७९

पोखरामा आइतवार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव सोमवार आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिय...

माघ २, २०७९

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको खोज तथा उद्धार कार्यमा ढिलाइ भइरहेको छ । आइतवार भएको दुर्घटनामा परी निधन भएका ६३ जनाको शव फेला परे पनि अन्यको खोज तथा उद्धार कार्य बाँकी छ । ...

माघ २, २०७९

आइतवार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ ।      मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डा...

माघ २, २०७९

पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन् । खोज तथा उद्धार कार्यमा खटिएको सुरक्षा टोलीले आइतवार रातिसम्म पनि ४ जनालाई फेला पार्न नसकेको हो । सेती नदीको अप्ठ्यारो खो...

माघ २, २०७९

कास्कीको पोखरामा आइतवार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा आज सोमवार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ । विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ ...

माघ १, २०७९

पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ । विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक ...

माघ १, २०७९

राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा निधन भएकाहरूको परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्...

माघ १, २०७९

पोखरा महानगर पालिका वडा नम्बर ७ घारीपाटनकी गंगा मरासिनी बराइली घरमा कपडा धोइरहेकी थिइन्, त्यति बेला अचानक उनको घरसँगै टासिएर प्लेन सेती खोलाको खोंचमा झर्‍यो।  उनका छोराछोरीहरू भने घरमा टीभी ...

माघ १, २०७९

पोखरामा आज आफ्नो जहाज दुर्घटना भएपछि यती एअरलाइन्सले भोलि (सोमबार) हुने आफ्ना सम्पूर्ण नियमित उडानहरू स्थगित गरेको छ।  आज साँझ एक सूचना जारी गर्दै यती एअरलाइन्सले विमानमा सवार मृतक यात्रुहर...

माघ १, २०७९

'आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज दिँदै...

माघ १, २०७९

 नागरिक उड्डयन प्राधिकरणले यती एअरको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।  एक सूचना निकाल्दै प्राधिकरणले विमान दुर्घटनामा २५ जना महिला, ३७ जना पुरुष, ३ जना बालक र ३ जना श...

माघ १, २०७९

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यती एअरको विमान दुर्घटनाको सूक्ष्म अध्ययन गर्न सरकारसँग माग गरेका छन्।  काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको थिय...

माघ १, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा भएको विमान दुर्घटनास्थलस्थलमा जाने कार्यक्रम रद्द भएको छ।  आज दिउँसो आकस्मिक मन्त्रिपरिषद् बैठकमा भाग लिएपछि प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाने बताइएको थियो। आफू ज...

माघ १, २०७९

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ।  पोखरामा जहाज दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही बेरअघि आकस्मिक मन्त्रिपरिषद्&n...

माघ १, २०७९

आज बिहान ११ बजे काठमाडौंबाट पोखरा उडेको यती एअरको विमान दुर्घटनाग्रस्त भएपछि नागरिक उड्डयन प्राधिकरणले दुर्घटनास्थलमा विमानमा सवार यात्रु लगायतको खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ। दुर्घटनास्थलबाट ह...

माघ १, २०७९

आज बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विम...

माघ १, २०७९

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।  काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा...