×

NMB BANK
NIC ASIA

बुटवल-नारायणगढ सडक खण्डमा सधैं सास्ती [तस्वीरहरू]

काठमाडाैं | बैशाख १५, २०८१

NTC
Premier Steels

बुटवल-नारायणगढ सडक खण्ड शिलान्यास भएको ५ वर्ष पूरा भइसक्यो । करिब दुई वर्षअघि नै सकिनुपर्ने सडकको काम अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । वि सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सडक खण्डको शिलान्यास गरेका थिए । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहरी भेगमा सिक्स लेन र जङ्गली क्षेत्रमा फोर लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर कामअघि बढाइएको थियो । 


Advertisment
Nabil box
Kumari

सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पानी पर्‍यो भने सडक हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । 

Vianet communication

null

अहिले पूर्व र पश्चिम खण्डका केही ठाउँमा कालोपत्रे शुरू भएको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतको योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारले लगानी गरेको छ । 

null

२०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसियसन र सडक विभागबीच सम्झौता भएको थियो । 

null

null

null

null

null

null

null

null
तस्वीर: मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

चैत २५, २०८०

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न जाँदै तीर्थयात्री । तस्वीरः सन्तोष पुर्कुटी/रासस ।

मंसिर १६, २०८०

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस

पुस १६, २०८०

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरू भएको छ । विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् ।  नयाँ वर्ष सन् २०२४ को स्...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x