×

बैशाख ६, २०८०

चितवन, बारा र तनहुँमा चुनाव नजिकिँदै गर्दा राजनीतिक सरगर्मी निकै बढेको छ । मंसिर ४ मा सम्पन्न चुनावमा दुईवटा राजनीतिक ध्रुव देखिएको भए पनि वैशाख १० गतेका लागि त्यो बदलिएको छ । मंसिर ४ ले दिएको जनमतबाट उद...

बैशाख ५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री हुँदा भएको एक विवादास्पद निर्णय खारेज भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तबरल...

बैशाख ४, २०८०

रास्वपा सभापति रवि लामिछानेका चालक तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएपछि महामन्त्री मुकुल ढकालका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  सोमबार बिहान पौने ४ बजे चितवनमा रविका चालक घ...

बैशाख २, २०८०

मंगलवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवनको इच्छाकामना गाउँपालिकाको कालिखोलामा रहेको एक सामान्य किराना पसलका सञ्चालक सुर्दशन विष्टसँग गरेको संवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भ...

चैत ३०, २०७९

आफ्ना सांसद ढाकाप्रसाद श्रेष्ठले अमुक व्यक्तिसँग पैसा मागेको अडियो सार्वजनिक हुनासाथ रास्वपा सभापति रवि लामिछानेले​ कारवाही गरेर ऐतिहासिक निर्णय लिएको बताएका छन् । पार्टी गठन भएको ९ महिनामै ...

चैत ३०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई जोडेर नकारात्मक प्रचार भएको भन्दै आक्रोश पोखेका छन् । उनले निकिताबारेको पोस्ट नहटाइए कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन् ।...

चैत २९, २०७९

मन्त्री बन्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘कोर टीम’लाई बुझाउन भन्दै सांसद ढाकाप्रसाद श्रेष्ठले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड माग गरेको अडियो प्रकरणले रास्वपालाई ज्...

चैत २७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले आर्थिक पारदर्शितामा दोषी ठहरिए सजाय भोग्न तयार रहेको बताएका छन् । तर कसैले आफ्नो नाम भजाउँदैमा दोष...

चैत २६, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र  अख्तियारमा निवेदन दिने बताएका छन्।   आग...

चैत २६, २०७९

छोटो समयमा उदाएर परम्परागत राजनीतिक दलमाथि धावा बोलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नैतिक संकट र गम्भीर प्रश्नको घेरामा परेको छ । सुशासन, न्याय, पारदर्शिताजस्ता विषयमा आवाज उठाएर छोटो समयमा स्थापित रास्...

चैत २५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन...

चैत २५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनमत खस्किएपछि देशका प्रमुख दलहरू आफ्नो पार्टीको विरोधमा लागेको आरोप लगाएका छन् । आफूहरूले विश्वमा नभएको चुपचाप क्रान्ति गरेको पनि उनले दाबी गरे ।  त...

चैत २४, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्ष सत्तामा बसेर देशलाई कंगाल बनाउने दलले ३० दिन सत्तामा बसेको दललाई प्रश्न गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  शुक्रवार अपराह्न चितवनमा चुनावी कार्यक्...

चैत २४, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले सबैको प्रहार आफूमाथि रहे पनि विगतभन्दा मतान्तर बढाएर चुनाव जित्ने दाबी गरेका छन् । आफ्नै केही कमजोरी र बाहिरको षडयन्त्रका कारण पुनः च...

चैत २३, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सांसद भएर कानून उल्लंघन गरेकाले अहिलेको अवस्था आएको नेकपा एमाले चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामप्रसाद न्यौपानेले बताएका छन् । कानूनका कु...

चैत २३, २०७९

नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देशको खाक्रो राष्ट्रवादको नारा लिएर चुनावमा उत्रिएको बताएका छन् ।  बुधवार चितवनको कालिकानगरमा अगुव...

चैत २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन २ को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेको पासपोर्ट छानबिन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बहस शुरु भएको छ । न्या...

चैत २२, २०७९

नेपाली राजनीतिक इतिहासमा बी.पी. कोइराला बहुगुणबाट स्थापित नाम हो । नेपाली कांग्रेसका संस्थापक कोइरालाको सिद्धान्त, निष्ठा, विचार, आदर्श, संघर्ष र साहित्य सिर्जनाले पुर्‍याएको योगदानको व्याख्या गरिसाध्ये छैन ...

चैत २२, २०७९

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध परेका ४ वटा उजुरीलाई आज टुंग्याइने भएको छ...

चैत २२, २०७९

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध परेको रिट निवेदनको सुनुवाइ बुधवार हुने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा हिजो मंगलवार पेशी तोकिए पनि हेर्न न...

चैत २१, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले ५ वर्षभित्र आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गरेका छन् । चुनाव प्रचारका क्रममा लामिछानेले दिनदिनै रास्वपामा आकर्षण बढ...