×

NMB BANK
NIC ASIA

रवि लामिछानेका चालक तीन तलाबाट खसेर गम्भीर भएपछि महामन्त्री मुकुलका चालक पनि प्रहरी नियन्त्रणमा

बैशाख ४, २०८०

NTC
Premier Steels

रास्वपा सभापति रवि लामिछानेका चालक तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएपछि महामन्त्री मुकुल ढकालका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

Muktinath Bank

सोमबार बिहान पौने ४ बजे चितवनमा रविका चालक घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैले राति सँगै सुतेका महामन्त्रीका ढकालका चालकलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । 


Advertisment
Nabil box
Kumari

चितवन प्रहरीका अनुसार घाइते भएका लामिछानेका चालक दिलबहादुर थापासँग सुतेका ढकालका चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । 

Vianet communication

घटनाको मुचुल्का उठाएर प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको जनाएको छ । रक्सी खाएको वा नखाएकोबारे पनि परीक्षण हुँदै गरेको जनाएको छ । के कारणले घटना भएको भन्नेबारे प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ । 

गम्भीर घाइते भएका थापाको टाउकोको अप्रेसन गरिएको छ । गम्भीर अवस्थामा उनको चितवनको पुरानो मेडिकल कलेजमा भेन्लिलेटरमा राखेर उपचार भइरहेको छ । 

१० वैशाखमा हुने उपनिर्वाचनकाे चुनावी प्रचारका क्रममा लामिछाने भरतपुर  महानगरकाे ११ नम्बर वडास्थित याे घरमा बस्दै आएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x