×

जेठ २०, २०७९

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दर्ता गराएको प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकको शुरूमै एमाले प्रम...

जेठ १४, २०७९

सांसद गजेन्द्रबहादुर महतले सभामुखलाई तालाचाबी बुझाएका छन् । उनले प्रतिपक्षको हिजोको हर्कत हेर्दा बोल्न नपाइने हो कि भन्ने चिन्ता लागेको बताए । उनले संसदको शनिवारको नीति तथा कार्यक्रममाथिको छल...

जेठ १३, २०७९

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउने सहमतिपछि प्रतिनिधि सभाको बैठक सुचारु भएको छ ।  शुक्रवार बसेको बैठकमा सरकारको तर्फबाट सार्वजनिक महत्त्वको...

जेठ १३, २०७९

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । १५ मिनेटका लागि भ...

जेठ १३, २०७९

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले सम्बोधनका क्रममा असंसदीय भाषा प्रयोग गर्दै आफ्नो दलको नेतालाई अपमानित गरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।  एमालेको अवरोधपछि ...

जेठ १३, २०७९

सरकारका एक मन्त्रीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि गरेको टिप्पणीलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै सभामुखसँग समय लिएर उद्योग वाणिज्य ...

जेठ १३, २०७९

संघीय संसदको प्रतिनिधि सभा बैठक शुक्रवार (आज) पनि बस्दैछ ।  आज बिहान ११ बजे बस्ने बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।  गत जेठ ...

जेठ १०, २०७९

सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन पुगेकी छन् । सरकारका नीति तथा कार्यक्रम पेश गर्नका लागि राष्ट्रपति भण्डारी मंगलवार अपरान्ह ४ बजे संसद् भवन पुगेकी हुन् ...

जेठ १०, २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।  ...

जेठ ६, २०७९

सभामुख अग्नि सापकोटाले सुन्दरी प्रतियोगितामा सहभागी माथि भएको बलात्कार प्रकरणका दोषिमाथि शीघ्र छानविन गरी कानूनको दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रे...

जेठ ३, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् ।  मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र ...

बैशाख २८, २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ ।  संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्...

बैशाख २५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते अधिवेशन आह्वान गरेकी छन् ।  मन्त्रिपरिषद्को सिफारिसमा उनले जेठ ३ गते दिउँसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।  बजेट जेठ १५ गतेभित्र ल्याइसक्नु...

चैत २, २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा स्थानीय तहको चुनावमा राम्रो गरेका जनप्रतिनिधिलाई टिकटमा प्राथमिकता दिने बताएका छन् ।  पार्टीले चुनाव जित्नुपर्ने भएकोले राम्रो क...

फागुन २९, २०७८

सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।  आइतवारको संसद बैठकमा उनले सभा सञ्चालनमा अवरोध गरिरहेका सांसदहरूलाई यस्तो आग्रह गरेका हुन् ।  &lsqu...

फागुन २९, २०७८

संसद् सचिवालयमा दर्ता भएको झण्डै एक महिनापछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद् बैठकमा पेश भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध...

फागुन २९, २०७८

प्रतिनिधि सभाको बैठक आज (आइतवार) दिउँसो १ बजे बस्दैछ ।  आजको बैठकमा संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।  सचिवालयले...

फागुन २२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउन महाभियोग सिफारिश समिति गठन गरेर प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतवार बसेको प्रतिनिधि स...

फागुन १८, २०७८

सरकारले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७७/७८ संसदमा पेश गरेको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री दीलेन्द्र बडूले आयोगको प्रतिवेदन सदन समक्ष पेश गरेक...

फागुन १८, २०७८

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाउन दुई छुट्टाछुट्टै निकाय बनाउने दुई विधेयक आजको संसदको कार्यसूचीमा परेको छ ।  बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिध...