×

फागुन १, २०८०

 मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिए...

माघ १, २०८०

नारायणगढ–मुग्लिन सडकखण्ड आज २४ सै घण्टा खुला रहेको छ ।​​​​​माघे संक्रान्तिको अवसरमा सडक निर्माणको काम स्थगित गरेर यातायात २४ सै घण्टा चल्न दिइएको हो । आइतबार पनि सो सडक बन्द थिएन ।  स्तरोन्नतिका ...

असोज १७, २०८०

 म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरोले स...

भदौ २, २०८०

एक सातादेखि पहिरोका कारण अवरुद्ध भएको बुद्धसिंह मार्ग सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको थियो ।  तनहुँको बन्दीपु...

साउन २९, २०८०

तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग खण्ड पुनः  अवरुद्ध बनेको छ । सोमबार बिहान म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित राजमार्ग सडक खण्डमा पहिरो खसेको हो ।  अबिरल बर्षासँगै सडक माथिबाट पहिर...

चैत १, २०७९

शिलान्यासको चार वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ ।  नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जङ्गल क्षेत्...

फागुन २३, २०७९

दाङको घोराही–तुलसीपुर चार लेन ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । चार लेन परियोजना कार्यालय लमहीले सोमबार सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नका लागि १४ दिने सूचना जारी गरेको हो । ठेक्का रद्द गर्नु नपर्ने ...

भदौ ३०, २०७९

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बै...

भदौ २९, २०७९

गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ । सदरमुकाम बेनीबाट दूधेखोला&nd...

भदौ १४, २०७९

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर आज साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वा...

साउन २३, २०७९

मकवानपुरको हेटौँडादेखि काठमाडौँसम्मको छोटो दूरीको सडक निर्माण सुरु भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी  पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा...

साउन ९, २०७९

सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोप...

साउन ४, २०७९

नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर स...

असार २६, २०७९

केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले डोटीका ग्रामीण क्षेत्रका  सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।   वर्षाल...