चैत २, २०८०
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही ...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही ...
विराटनगरमा स्टार्फ नर्सको हत्या भएको छ । विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको हो । उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । ...
प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि मंगोलियाका गैर आवासीय राजदूत गानबोल्ड डम्बजाभबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रवार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जन...
रौतहटको परोहा नगरपालिकामा एक जना मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ । शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ...
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटीसी)को टावर परिसरमा बम विष्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावर परिसरमा कुकर...
रुपन्देहीका विभिन्न स्थानमा सर्वसाधारणका मोबाइल लुटपाटमा संलग्न समूहलाई प्रहरीले पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानबाट मोबाइल लुटेर भाग्ने गरेको सर्वसाधारणको सूचनापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट...
गत माघ २९ गते मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई पल्सर मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उनले निजहरुलाई आफ्नो मोबाइल दिए । मोबा...
डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी र नगर प्रवक्ता खगेन्द्र सिंहमाथि कुटपिट भएको छ । नगर प्रमुख (मेयर) भरत बडायर जोशीका अनुसार बिहीवार बजेट संशोध...
दमक– झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धीरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक...
बालिकालाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ शिवचोक...
लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथ...
सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ठगी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ बाट तीन जनालाई पक्राउ गरेको छ । विपन्न परिवारलाई आर्थिक प्रलोभनमा पार...
प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताएका छन् ।...
प्रधानसेनापति प्रभुराम शर्माले सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित राख्नेतर्फ नेपाली सेनाको ध्यान केन्द्रित रहेको बताएका छन् । सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुर...
विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीनजना छात्रामाथि कुटपिट गरेको आरोपमा होस्टेलकी सञ्चालिका पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका-८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टेलकी स...
नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । ५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा ...
नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदय...
राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८ औं ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । मंगलवार सैनिक मञ्च टुँडिखेलमा सम्पन्न समारोहमा सफलतापूर्वक तालिम सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरूला...