×

फागुन २४, २०८०

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन् ।  निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिसँग ...

फागुन २४, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ४२२ वटा बोलपत्र मूल्याङ्कन गरेको छ । मूल्याङ्कन गर्न बाँकी बोलपत्रको संख्या २७ छ ।  बुधबार केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाको स...

फागुन २४, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ । यूरो एकको खरिद दर १४३ रुपै...

फागुन २३, २०८०

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्रमा संकट नआएको चलायमान मात्र कम भएको बताएका छन् । बुधवार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले यस्तो बताएका हुन् ।  अर्थमन्त्री पुनले ...

फागुन २३, २०८०

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथपछि उनले बुधबार राति अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थ मन्त्रालयमा सचिवसहितका कर्मचा...

फागुन २३, २०८०

 एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल – गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाड...

फागुन २३, २०८०

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पुनलाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपत...

फागुन २३, २०८०

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार पाँच सय रुपैयाँ तोकिएको छ । मंगलवार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भएक...

फागुन २२, २०८०

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएको छ ।  अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुप...

फागुन २२, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार  अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा कायम रहेको छ । यस्तै यूरो एकको खरिद दर १४३...

फागुन २१, २०८०

यही फागुन २८ र २९ गते लुम्बिनीमा हुने भनिएको ‘अन्तर्राष्ट्रिय लौरियट एन्ड लिडर्स शिखर सम्मेलन’  सत्ता समीकरण फेरबदलसँगै  अन्योलमा परेको छ । केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै त्यसको असर प्रद...

फागुन २१, २०८०

सत्ता गठबन्धनमा देखिएको फेरबदलसँगै पूँजीबजारमा उछाल देखिएको छ । सोमवार कारोवार शुरू भएको केही मिनेटमै ७९ दशमलव २९ अंकले नेप्से वृद्धि भएको हो । सोमवार ११ बजेर २४ मिनेट जाँदा नेप्से सूचक ५ प्रतिशतले...

फागुन २०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यशैली निरंकुश भएको आरोप लगाएका छन् । सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई अपमान गरेको उनले आरोप लगाए । सरकारले संसद्‌मा पेश गर...

फागुन २०, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले मुलुकको विकासका लागि साझा एजेन्डा बनाउनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४१औं वार्षिक साधारण सभा तथा १८औं अधिवेशनको आज कुश्मामा उद्घाट...

फागुन २०, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको ५५ लाख ७...

फागुन २०, २०८०

भारतीय पर्यटकहरूलाई लक्षित गरी सम्राट ग्रुपले भैरहवामा सुविधासम्पन्न चारतारे ल्याण्डमार्क होटल एण्ड रिसोर्ट सञ्चालनमा ल्याएको छ । काठमाडौं, पोखरा र सौराहापछि सम्राट ग्रुपले आर्थिक तथा व्यापारिक केन्द्र रुपन्देहीको ...

फागुन २०, २०८०

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय गौरवका आयोजनाको खर्च विवरण सन्तोषजनक नभएको भन्दै असन्तुष्टि जनाए । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा चालू आर्थिक वर्ष २०८०/...

फागुन २०, २०८०

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकी...