बैशाख ३, २०७९
विराटनगर महानगरपालिका–१२ दरैयाका गजेन्द्र शर्मा बन्जारा र सञ्जय चापागाईं मामाभान्जा हुन् । गजेन्द्रले स्विट्जरल्यान्ड र अमेरिकामा होटल व्यवस्थापन पढेर उतै जागिर पनि खाए । धेरै समय अमेरिका र युरोपमै बिताए...
विराटनगर महानगरपालिका–१२ दरैयाका गजेन्द्र शर्मा बन्जारा र सञ्जय चापागाईं मामाभान्जा हुन् । गजेन्द्रले स्विट्जरल्यान्ड र अमेरिकामा होटल व्यवस्थापन पढेर उतै जागिर पनि खाए । धेरै समय अमेरिका र युरोपमै बिताए...
कुनै बेला निजामती क्षेत्रमा महिला कर्मचारी पाउन मुस्किल पर्थ्यो । निजामतीमा पुरूषकै बाहुल्यता थियो । निजामतीको खरिदार तहमा पनि पुरूष नै हुन्थे । समावेशिता र लक्ष्यका साथ अध्ययनमा लागेपछि अहिले आएर निजामती ...
सत्ता गठबन्धनबीच चुनावी तालमेलको चर्चा चलेदेखि नै चितवनको भरतपुर महानगरपालिका चर्चाको केन्द्रमा छ । अघिल्लो निर्वाचनमा आफूले जितेको एक मात्र महानगर भरतपुरमा पुनः दोहोरिने चाहना माओवादीको छ । ग...
चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरमा प्रस्तावित एमाले उम्मेदवार विजय सुवेदीको फोनको घण्टी निरन्तर बजेकोबज्यै छ । पार्टीको महानगर कमिटीले आइतवार भावी मेयरको उम्मेदवारमा अगाडि सार्ने निर्णय गरेपछि सुवेदीक...
झापामा जमेका शरमान गिरी हङकङमा जन्मेका हुन् । उनका बुवा पहलमान ब्रिटिश लाहुरे थिए । द्वितीय विश्वयुद्धमा राम्रो भूमिका निभाएको भन्दै ब्रिटिश सरकारले पहलमानलाई सुनको दाप र हात्तीको बिँड भएको खुकुरी दिएको थियो...
कान्छो छोरा अवेजराज सुमार्गीको जन्मदिन अलि फरक ढंगले मनाउने शिलशिलामा ९ वर्ष अगाडि २ जुलाइका दिन अस्मिता सुमार्गी परिवारसहित पशुपति क्षेत्रमा रहेको एउटा संस्थामा पुगेकी थिइन् । केक काटेर भड्किलो जन्मोत्सव नभई क...
विगत ३ वर्षदेखि पटक–पटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पूरा भएको हो । नेपाल–भारत...
निर्मल भण्डारी, शिवरत्न साहा, अमर मण्डल तीनै जना विद्यार्थी नेता हुन् । भण्डारी नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू जिल्ला कमिटी मोरङका सचिव हुन् भने साहा पूर्वाञ्चल विश्वविद्यालय राष्ट्र कमिटी सचिव र मण्डल नेकप...
जागिर भनेपछि मरिहत्ते गर्ने समय अहिले पनि हाम्रो देशमा छँदैछ । अझ सरकारी जागिरका लागि मन्त्रीसम्मको फोन आउने गर्छ । जागिर नपाउनेहरू ‘नेपालमा भविष्य छैन’ भन्दै घरपरिवारको खर्च जुटाउन विभिन्न देशमा ...
बुटवलमा विक्रम् संवत् २०२० सालतिर केआर फोटो सेन्टर खुबै प्रख्यात थियो । त्यसका सञ्चालक थिए केशवराम श्रेष्ठ । श्रेष्ठले सम्भवतः पश्चिम क्षेत्रमै पहिलोपटक बुटवलमा व्यावसायिक रूपमा क्यामेरा चलाएर फोटो खिच्ने कामको शु...
पर्साको वीरगञ्ज महानगरपालिकाले फोहर व्यवस्थापनका लागि वार्षिक ५ करोड रुपैयाँ विनियोजन गरेको छ तर सरसफाइ हुन सकेको छैन । महानगरले सरसफाइमा ध्यान नदिँदा गर्मीयाम शुरू भएसँगै लामखुट्टेको टोकाइबाट लाग्ने रोगको ...
तराईका जिल्लामा होलीको रौनक चलिरहेको छ । तराईमै पर्ने मोरङको केराबारी–१ पाटीगाउँका स्थानीय वासिन्दालाई होलीले खासै छुँदैन । कारण एउटै छ – शरीरमा लागेको रंग पखाल्ने पानीको अभाव छ । स्...
‘मलाई सानैदेखि केही नयाँ गरौँ भन्ने लाग्थ्यो । केही नयाँ प्रयोग गरिरहने बानी थियो । शायद आज म त्यही जगमा उभिएको छु,’ हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले आफ्नो विगत सम्झिँदै कुराकानीको शुरूआत...
३२ वर्षीय प्रतीक कार्की पेशाले शिक्षक हुन् । काठमाडौं इन्टरनेसनल स्कूलमा अध्यापन गर्ने कार्कीको परिचय केवल शिक्षकमा मात्र सीमित छैन । उनी समाजसेवी तथा उद्यमी पनि हुन् । प्रतीक शिक्षण पेशामा जति छन्, त्यो...
खोटाङ जिल्लाको रावा लामिडाँडा गाविस–८, हाल रावा बेसी गाउँपालिका–३ मा ‘खरदार टोल’ छ । टोलका रंगलाल भट्टराईले खरिदार पदमा सरकारी जागिर खाएपछि टोलको नाम नै खरदार टोल राखिएको हो ।...
स्रोह–छत्तीस सिँचाइ प्रणाली रुपन्देहीको मात्र होइन, पश्चिम नेपालको महत्त्वपूर्ण सिँचाइ आयोजना हो । यो सिँचाइ प्रणाली किसानको बाहुबलमा आधारित छ । किसानको बाहुबलमा आधारित यो सिँचाइलाई दक्षिण एसियाकै मह...
७ दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेषगरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणक...
मोरङको सुन्दरहरैचा–५ का पर्शुराम घिमिरे भोजपुरको तत्कालीन खातेम्छा गाविस हाल साडानन्द नगरपालिकामा जन्मेका हुन् । गरीब परिवारमा भएका कारण नातिले दुःख पाएको भन्दै मावलीकी हजुरआमाले उनी २ वर्षको हुँदा नै...