×

जेठ ११, २०८०

मानश तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज बिहीवार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ ।  स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको बोलबम परिवार ना...

जेठ ११, २०८०

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज बिहीवार देखाइने भएको छ । भोटो जात्रालाई करीब ८०० वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो...

जेठ ५, २०८०

पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज शुक्रवार बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।  जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिल...

बैशाख २२, २०८०

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम ...

बैशाख २२, २०८०

विराटनगरमा यस वर्षको उभौली पर्व सडकमै  मनाइने भएको छ । कोशी प्रदेश नामकरणको विरोध स्वरूप विराटनरमा बसोबास गर्दै आइरहेका राई, लिम्बू र याक्खा जातिले सडकमा उभौली मनाउने भएका हुन् । अघिल्ला वर्ष आ&nd...

बैशाख २२, २०८०

आज २५६७औं बुद्ध जयन्ती विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ । लुम्बिनीमा मनाइने बुद्ध जयन्तीको मूल समारोहको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने कार्यक्रम रहेको छ । ...

बैशाख २२, २०८०

सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । २५६७औं बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ...

बैशाख २२, २०८०

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अनेकौं प्रकारका हिंसाको प्रयोगबाट आक्रान्त समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको बताएकी छन् । २५६७औं बुद्धजयन्तीको ...

बैशाख २२, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । २५६७औं बुद्ध जयन्तीको अवसरमा शुक्रवार दिएको शुभकाम...

बैशाख २२, २०८०

वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किरात राई समुदायको उभौली पर्व मनाइँदैछ । उभौलीका अवसरमा पूर्वका किरात बस्तीमा अहिले साकेलाको रौनक छाएको छ । साकेला थानमा विधिपूर्वक प...

बैशाख २२, २०८०

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बु...

बैशाख २१, २०८०

२५६७औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा यस वर्ष लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।  बुुद्धजयन्तीका अवसरमा शुक्रवार बुद्ध पूर्णिमामा बुद्धजन्मस्थल लुम्बिनीमा व...

बैशाख १६, २०८०

कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । सीता जयन्तीका अवसरमा शनिवार शुभकामना दिँदै उनले मात...

बैशाख १६, २०८०

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज शनिवार सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधि...

बैशाख १०, २०८०

अछामका गाउँघरमा अहिले पुतला नाच (पर्व) सुरु भएको छ । अछामसहित अन्य पहाडी जिल्लाका महिला तथा किशोरीहरु यस नाचमा सहभागी भएका छन् । यहाँका गाउँघरमा पुतला नाच खेल्ने तथा डेउडा खेल्न र पर्व मनाउने गरिएको छ । प...

बैशाख १०, २०८०

बटुवालाई जौं, चनाको सातु एवं चिसो पानीको सर्वत खुवाइँदै आइतवार महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ ।   सघन आवतजावतको बाटोमै बसेर भोक...

बैशाख ९, २०८०

ईस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज शनिवार हुने भएको छ । यो पर्वका लागि मुसलमानले १ महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । १ महिनासम्म चल्ने ‘रमजान’ पर्व...

बैशाख ७, २०८०

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औंसीमा चन्द्रागिरि...