×

भदौ १४, २०८०

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । यसैबीच नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभ...

भदौ १४, २०८०

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व सं...

भदौ १४, २०८०

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका...

भदौ ७, २०८०

गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा बुधवार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ ।      व्रत बसेका महिलाले सामूहिकरूपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवाब...

भदौ ४, २०८०

 नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।  यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भद...

भदौ १, २०८०

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । ओल्के पर्व सुदूरपश्चिमको मौलिक पर्व हो । आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप ‘ओल्को’ अर्थात् उपहार दिने चलन छ । उपहारमा हरियो सागप...

साउन ३२, २०८०

के तपाईले भगवान श्रीकृष्णलाई कहिल्यै बृद्ध स्वरुपमा देख्नुभएको छ ? सायद तपाईले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् ।  पक्कै पनि तपाईले कहिल्यै देख्नुभएक...

साउन ३२, २०८०

मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आज बिहीवारदेखि शुरू भएको छ । यो पर्व काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइन्छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र श...

साउन २२, २०८०

विभिन्न दातासँग सहयोग संकलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि ४ हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीय सहयोग संकलन गरेर गु...

साउन १५, २०८०

नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ ।  वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको परम्परा नेपाली सम...

साउन १५, २०८०

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्...

साउन ८, २०८०

थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन् ।  रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको छ । अहिले अधि...

साउन २, २०८०

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीवार नै पर्ने जनाएको छ । दूर्वाष्टमी व्रत अर्थात् गौरा पर्व मनाउने सन्दर्भमा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र टेलिफोन...

साउन २, २०८०

काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि शुरू भएको छ । ३ वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ...

साउन १, २०८०

 काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार आज पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो ।  साउनको हरेक सोमबार स...

साउन १, २०८०

पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।  आज साउनको पहिलो दिन सोमवार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक...

साउन १, २०८०

किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने संक्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।  ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डो...

साउन १, २०८०

पशुपतिनाथ मन्दिरमा साउने सोमवारको पूजाआजा गर्न आएका दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइँदैछ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य ...