×

माघ २९, २०८०

स्थानीय  बजारमा  सुनको  मूल्यमा  कमी  आएको  छ  ।  अन्तर्राष्ट्रिय  बजारमा  सुनको  मूल्य  घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि ब...

माघ २९, २०८०

आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिकले अपहेलित हुनुपरेको देखिएको छ । ज्येष्ठ नागरिकका समस्या पहिचान गर्न थालिएको अध्ययनको क्रममा यस्तो पाइएको हो । ज्येष्ठ  नागरिकबारे  अध्ययन  गरिरहेको  ...

माघ २९, २०८०

सरकारी  स्वामित्वको  खाद्य  व्यवस्था  तथा  व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । भैपरी  आउने  प्राकृतिक  प्रकोप,  ब...

माघ २८, २०८०

त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले एकपछि अर्को सरुवा गरेर सरुवा आतंक फैलाएको आरोप कर्मचारीको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र उल्लंघन गर्दै मनपरी सरुवा गरेका हुन्। पछिल्...

माघ २८, २०८०

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।  विदे...

माघ २८, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टीमा आन्तरिक निर्वाचनको आवाज  उठेको  छ  ।  पार्टी  केन्द्रीय  कार्यालय  पेरिसडाँडामा शनिबार बसेको स्थायी सम...

माघ २७, २०८०

 पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा क...

माघ २६, २०८०

सरकारले लालपुर्जा र जग्गा धनी श्रेस्ता पहिलोपटक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाइ गर्न दिएको छ। भूमि व्यवस्था तथा अभिलेख र जनक शिक्षा सामग्रीबीच मंगलबार सम्झौता भएपछि जनक शिक्षाले २४ लाख थान जग्गा धनी ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २५, २०८०

स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण   सम्बन्धमा   औद्योगिक   व्यवसाय   विकास  प्रतिष्ठान,  राष्ट्रिय  वाणिज्य  बैङ्क  लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच ...

माघ २५, २०८०

संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो ।  शान्ति ...

माघ २५, २०८०

 युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ ।  देशैभर तीव्र गतिको इन्टरनेट पुर्&zw...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २४, २०८०

मुलुकमा  भित्रिने  प्रत्यक्ष  विदेशी  लगानी  (एफडिआई) मा सुधार आएको छ । लगानीका  लागि  अनुकूल  वातावरणसँगै  नीतिगत  सुधारका  कारण  वैदेशिक &n...

माघ २४, २०८०

काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८...

माघ २४, २०८०

गत संसद् अधिवेशनबाटै ल्याउने उद्घोष गरिएको संघीय निजामती सेवा ऐन चालु संसद् अधिवेशनबाट पनि आउने नआउने भन्नेमा अन्योल देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत संसद् अधिवेशनबाटै संघीय...

माघ २३, २०८०

रोजगारीका  लागि  नेपाल  आउने  आप्रवासी  श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालुु  आवको  २०८०/८१  सो  अवधिमा &nb...

माघ २३, २०८०

काठमाडौँ महानगरपालिकाले धरहराको भूमिगत तल्लो तलामा सञ्चालनमा ल्याएको निःशुल्क पार्किङ सेवालाई निरन्तरता दिने देखिएको छ । निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ सेवा सञ्चालन नगर्न सहरी विकास मन्त्रालयले पठाएको प...