०३ असार २०८३, बुधबार

वरिष्ठको उपाधिलाई न्यूनतम २५ वर्षको प्रावधान

साउन २१, २०८१
काठमाडौं
वरिष्ठको उपाधिलाई न्यूनतम २५ वर्षको प्रावधान

वरिष्ठ अधिवक्ता उपाधिका लागि कम्तीमा २५ वर्ष पेसामा निरन्तर हुनुपर्ने प्रावधानसहित सरकारले नेपाल कानुन व्यवसायी परिषद् ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका तर्फबाट विधेयक दर्ता भएको छ । वरिष्ठ अधिवक्ता उपाधिका लागि हाल न्यूनतम १५ वर्ष पेसामा निरन्तर रहेको हुनुपर्ने व्यवस्था छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्