३२ असार २०८३, बिहीबार

‘चितवन फोहोर नगरौं’ भन्दै कार्यकर्ताले सफा गरे रास्वपा महाधिवेशनस्थलको फोहोर [तस्वीरहरू]

असार १०, २०८३
काठमाडौं
‘चितवन फोहोर नगरौं’ भन्दै कार्यकर्ताले सफा गरे रास्वपा महाधिवेशनस्थलको फोहोर [तस्वीरहरू]

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनस्थल बाहिरको पर्चा–पम्प्लेट र फोहोर सफा गरिएको छ ।​

बन्दसत्रस्थल आसपास फोहोरको डंगुर देखिएको र पुराना दलहरूको शैली झल्किने गतिविधि भएको भन्दै विभिन्न समाचार प्रकाशन भएपछि रास्वपाका नेता/कार्यकर्ताहरूले सरसफाइ गरेका हुन् ।

सरसफाइपछि महाधिवेशनस्थल वरपर छरिएका अधिकांश पर्चा–पम्प्लेट हटाइएको छ। साथै, ‘चितवन फोहोर नगरौं’ भन्ने सन्देशसहितको ब्यानरसमेत राखिएको छ।

तस्वीरहरू : 

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्