०६ साउन २०८३, बुधबार

ट्वाइलेट पेपरका लागि महिलाले गरे झगडा (भिडियोसहित)

फागुन २६, २०७६
ट्वाइलेट पेपरका लागि महिलाले गरे झगडा (भिडियोसहित)

विश्वभर कोरोना भारसको कहर छ।

कोरोनाको संक्रमणबाट बच्न सरसफाइमा समेत ध्यान दिन सल्लाह दिइँदै छ। त्यसेले ट्वाइलेट पेपर, मास्क र ह्यान्ड वासको माग अत्याधिक बढेको छ।

अस्ट्रेलिया त ट्वालेट पेपरको समेत अभाव हुन थालेको खबर छ।  कतिसम्म भने अस्टे«लियामा ट्वाइलेट पेपरका लागि दुई महिलाबीच झगडा नै भएको छ। 

एक मलमा केही महिला ट्वाइलेट पेपर किन्न पुग्छन्। तर महिलाहरु एकआपसमा झगडा गर्न थाल्छन्। कारण हो, ट्वाइलेट पेपर पर्याप्त मात्रामा नहुनु। 


 
 

salt training

कमेन्ट गर्नुहोस्