११ साउन २०८३, सोमबार

धादिङमा चार म्याग्निच्यूडको भूकम्प

धादिङमा चार म्याग्निच्यूडको भूकम्प

धादिङमा बुधबार साँझ भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ३६ मिनेटमा मार्पाक आसपास केन्द्र बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो। 

 

salt training

कमेन्ट गर्नुहोस्