०७ साउन २०८३, बिहीबार

हायात होटेल असार १६ सम्म बन्द गर्ने घोषणा

हायात होटेल असार १६ सम्म बन्द गर्ने घोषणा

नेपाल सरकारको समेत स्वामित्व रहेको हायात रिजेन्सी होटेल कोरोना भाइरसको असरका कारण आगामी असार १६ गतेसम्मका लागि बन्द हुने भएको छ। 

होटलले आइतबार सूचना जारी गरेर लकडाउन खुलेमा पनि पूर्ण रुपमा सुरक्षित र व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने भन्दै १६ असारसमम बन्द हुने जनाएको हो। यो होटलको व्यवसायिक सञ्चालन  ९ चैतबाट बन्द छ। 

होटेलका महाप्रवन्धक राजेश रामदासद्वारा जार िसूचनामा कामदार, कर्मचारी र व्यवस्थापकलाई १६ असारसम्म जगेडामा राख्ने निर्णय छ।  जगेडामा रहेको अवधिमा कर्मचारी तथा श्रमिकले आधा तलब पाउने  छन्।
 

salt training

कमेन्ट गर्नुहोस्