×

NMB BANK
NIC ASIA

भारतको सुनौली क्वारेन्टाइनमा बसेका १०२ नेपाली स्वदेश फर्किए

बैशाख १२, २०७७

NTC
Premier Steels

भारतको सुनौलीमा क्वारेन्टाइनमा बसेका १ सय २ नेपाली शुक्रवार स्वदेश फर्किएका छन् । उनीहरुलाई सिमानाका बेलहियामा कोरोना परिक्षण गरेपछि मात्र सम्बन्धित जिल्लामा पठाइएको छ । सुनौलीमा रहेका ३ सय ४१ मध्ये शुक्रवार १०२ जनालाई नेपाल ल्याइएको हो ।

Muktinath Bank

पहिलो दिन कोरोना परीक्षण गर्न समय लाग्ने भएकाले कम ल्याइएको र शनिवार बिहानैदेखि बाँकी नेपालीलाई ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुलाई सीमा नाका बेलहिया ल्याएर कोरोना परीक्षणपछि मात्र सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर घर पठाउने व्यवस्था रहेको प्रजिअ पन्थले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सीमाक्षेत्र सुनौलीमा ३ सय ४१ नेपाली विगत २५ दिनदेखि क्वारेन्टाइनमा थिए । उनीहरुलाई ईन्टर कलेज नौतनवा, मोर्डन कलेज नौतनवा, सिटी होस्टल सुनौली बाइपास, र सुवास बोस जुनियर ईन्टरकलेज सुनौलीमा राखिएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक ईश्वरी अधिकारीले बताए ।

Vianet communication

रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनँहु, बारा, कपिलवस्तु, प्युठान, धादिङ, बाग्लुङ्, स्याङ्जा, जाजरकोट, खोटाङ्, बाँके, मोरङ्, सुनसरी र पूर्वी नवलपरासी गरी १८ जिल्लाका नागरिक छन् ।

सुनौली क्वारेन्टाइनमा रहँदा आवासका साथसाथै दैनिक रूपमा स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण गराइरहेको गुल्मी धुर्कोट नयाँगाँउका अनिल खत्रीले बताए । आफ्नो नागरिक लिन सीमा नाका बेलहिया बस लिएर पुगेका मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आर्चायले गाँउपालिका लगेर क्वारेन्टाइनमा राख्ने बताए । भारतमा रहेको समयमा नेपालीलाई दूरी कायम गरेर राखीएको छैन त्यस कारण गाँउपालीका पुर्‍याएपछि १४ दिन क्वरेन्टाइमा राखिने अध्यक्ष आर्चायले बताए ।

सीमाक्षेत्रमा खटिएका प्रदेश सभा सदस्य सन्तोष पाण्डेले कोरोना परीक्षणमा पोजिटिभ देखीएकालाई भैरहवामै राखिने र अन्यलाई सम्बन्धित जिल्लामा पठाइने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x