०५ साउन २०८३, मंगलबार

कलाकारलाई चुनावी चटारो, पंगेनीले गाए यस्तो गीत

कात्तिक २०, २०७४
कलाकारलाई चुनावी चटारो, पंगेनीले गाए यस्तो गीत
काठमाडौं, १२ बैशाख – चुनाव हुने र नहुने भन्ने अन्यौल भइरहेका बेला पार्टीसँग नजिक भएका कलाकारले पार्टीका गीत गाउने चलन बढेको छ । यस्तै क्रममा लोक गायक बद्री पंगेनी र प्रिया भण्डारीले ‘मै पनि एमाले...’ बोलको गीत सार्वजनिक गरेका छन् ।

एमालेमा भोट हाल्न आग्रह गरिएको गीतमा शब्द र संगीत इ.एन.वीको रहेको छ । भिडियोको सम्पादन भने अनुप शिवाकोटीले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्