२७ असार २०८३, शनिबार

महाभारतमा कर्णको मृत्यु, भाइरल भयो सीन, फ्यानहरू दु:खी

बैशाख ३०, २०७७
महाभारतमा कर्णको मृत्यु, भाइरल भयो सीन, फ्यानहरू दु:खी

धाराबाहिक टेलिश्रृंखला महाभारत अहिले टेलिभिजनमा पुनः प्रसारण भइरहेको छ ।

लकडाउनका समयमा दर्शकलाई मनोरञ्जन दिनका लागि भारतीय च्यानल दूरदर्शनले महाभारतको पुनःप्रसारण गरिरहेको छ । 

महाभारतमा पछिल्लो श्रृंखलाको एक सिन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

महाभारतमा कर्णको मृत्यु भएपछि फ्यानहरू दुःखी बनेका छन् ।

सामाजिक सञ्जालमा भाइरल सो सीनमा उनीहरूले दुःख व्यक्त गरेका छन् ।

फ्यानहरूले कर्णलाई एक राम्रो योद्धा भएको बताउँदै उनको मृत्युमा दुःख व्यक्त गरेका छन् ।  

कमेन्ट गर्नुहोस्