२६ असार २०८३, शुक्रबार

कमल चञ्चलले ल्याए ‘दुई किलो आलु’

कात्तिक २०, २०७४
कमल चञ्चलले ल्याए ‘दुई किलो आलु’
काठमाडौं, १८ बैशाख - रोमान्टिक गीत ‘दुई किलो आलु’ सार्वजनिक भएको छ । कमल चञ्चल र प्रकाश ढकालका शब्द रहेको गीतमा सामाजिक विकृतिमाथि व्यङ्ग्य गरिएको छ ।

कमल चञ्चलले निर्देशन गरेको गीतको भिडियोमा एलिना देउजा, झरना बिसी, सुजन ढकाल, बिमल भट्टराई लगायतका कलाकारको अभिनय छ । लोक पप गीत भनिएको गीतमा लोकगीत र र्‍यापको समायोजन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्