२५ असार २०८३, बिहीबार

कास्कीमा आज रातिदेखि निषेधाज्ञा

भदौ २, २०७७
कास्कीमा आज रातिदेखि निषेधाज्ञा

कास्कीमा आज मंगलवार रातिदेखि निषेधाज्ञा लागू गरिएको छ ।

मंगलबार राति १२ बजेदेखि भदौ ७ गतेसम्म कास्की जिल्लाभर निषेज्ञाज्ञा लागू गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलवार आधिकारिक रुपमा सूचना जारी गर्दै कोरोना महामारी फैलिएकोले सोको नियन्त्रणका लागि जिल्ला संकट व्यवस्थापन समितिले बैठकले सो निर्णय गरेको जनाएको हो । 

निषेधाज्ञाकोे समयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्