कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ६३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमितको संख्या ३५ थपिएको छ, जसमा सुर्खेतका ६ जना, सल्यानका ६ जना, रुकुम पश्चिमका २३ जना छन् ।
पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १६ रहेको छ भने कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ४९ रहेको छ ।
कर्णालीका विभिन्न जिल्लामा ४०८ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।
सुर्खेत जिल्लामा मात्रै कोरोना पोजेटिभ भई आइसोलेसनमा बसेर उपचार गर्नेको संख्या २४६ रहेको छ, जसमा प्रदेश अस्पतालमा ५१ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा सातजना, होम आइसोलेसनमा १५३ जना, वीरेन्द्रनगर होटल आइसोलेसनमा ८ जना, गुर्भाकोटमा ७ जना, भेरीगंगामा ५ जना, बराहतामा एक जना र सिम्ता आइसोलेसनमा १४ जना उपचार गराइरहेका छन् ।
दैलेखमा २० जना, जाजरकोटमा ६ जना, सल्यानमा ४४ जना, रुकुम पश्चिममा ३२ जना र जुम्लामा ४ जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।
हाल कर्णालीका कालिकोट, हुम्ला, मुगु र डोल्पामा कोरोनाका एक पनि सक्रिय केश नरहेको प्रमुख शाहीको भनाइ छ ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...