१७ असार २०८३, बुधबार

कुन देशमा बस्ने नेपालीले दशैंको टीका कति बजे लगाउने ? यस्तो छ देशअनुसारको साइत

कात्तिक ९, २०७७
कुन देशमा बस्ने नेपालीले दशैंको टीका कति बजे लगाउने ? यस्तो छ देशअनुसारको साइत

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको मात्रै साइत सार्वजनिक गर्दै आएकोमा अन्तर्राष्ट्रिय समितिले भने विश्वभरमा कुन समयमा टीका लगाउने भनेर समय सार्वजनिक गरेको हो ।

यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् ।

भोलि सोमवार विजया दशमी परेको छ । सामान्यतया पूर्णिमासम्मै टीका लगाउन सकिने भए पनि उत्तम साइत नै खोज्नेका लागि समितिले समय उपलब्ध गराएको छ ।

हेर्नुहोस्, कुन देशमा कतिबेला साइत ?

salt training

कमेन्ट गर्नुहोस्