×

NMB BANK
NIC ASIA

सामान्य जिन्दगीमा रंग भर्न अपनाउनुस् यी टिप्स

मंसिर ३, २०७८

NTC
Premier Steels

जिन्दगी सधैंभरि सामान्य रूपमा जिउनुमा कुनै तुक छैन । थ्रिल र रोमाञ्च पनि जीवनका अभिन्न अंग हुन् । सधैं थ्रिलमा बस्न त हामी पनि सुझाव दिँदैनौं तर कहिलेकाहीँ सामान्यभन्दा बाहिर गएर जीवन जिउनुस् चाहिँ भन्छौं ।

Muktinath Bank

यही कुरा सेक्स लाइफमा पनि लागू हुन्छ । हरेकचोटिको क्रीडा बेग्लै होस् भन्ने सबैजनाको इच्छा हुन्छ । सधैं त्यही खाले रुटिन सेक्सले सम्बन्ध मजबुत हुन सक्दैन । यहाँ हामी यस्ता टिप्स दिन्छौं जसले तपाईंको सेक्स लाइफलाई अर्को तहमा पुर्याइदिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुब्रिकेन्टको प्रयोग
गुप्तांग खस्रो भयो भने मात्र लुब्रिकेन्ट वा चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ भन्ने कसैले ठान्दान् । तर वास्तविकता भन्ने हो भने यसको प्रयोग जसहले गर्दा पनि हुन्छ । सेक्सका बेलामा चाहिनेजति रगड हुनु जरूरी हुन्छ र यसले आनन्दलाई कैयौं गुणा बढाउँछ ।


Advertisment
Nabil box
Kumari

इन्टिमेसी जरूरी
इन्टिमेसी वा अन्तरंगता सेक्स लाइफमा अत्यन्त जरूरी कुरा हो । एकअर्काको भावनाहरूलाई बुझ्ने काम गरेमा मात्र सेक्स सन्तोषजनक हुन पुग्छ । नभए त बेजान सम्बन्धले तपाईंलाई कतै पु—याउँदैन ।

Vianet communication

कामुक नाच
कामुक नाचका माध्यमले पनि तपाईं आफ्नो यौनजीवन मनोरञ्जक बनाउन सक्नुुहुन्छ । आफू पनि नाच्नुस्, पार्टनरलाई पनि नचाउनुस् । यस्तो नाच नाच्न आउँदैन भने बजारमा उपलब्ध डिभिडी ल्याउनुस् । यसो गर्दा तपाईं दुवैजना चरमसुखको अवस्थामा चाँडै पुग्नुहुन्छ ।

दह्रो समात्नुस्
पार्टनरसँग सेक्स गर्दा दह्रोगरी समात्नुस् । कसेर समात्ने तर प्रेमपूर्वक औंला घुमाउने गर्दा पार्टनर उत्तेजित भएर समर्पण गर्न मन गर्छ । दाँतले टोक्ने र नङले घोच्ने पनि अन्य विधि हुन् तर घाउ हुनेगरी चाहिँ नगर्नुस् । घाउ बनाउँदा चरमसुख लिन पाइँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x