१७ असार २०८३, बुधबार

विद्यालय माघ १ गतेदेखि पूर्ण रुपमा खुल्ने

विद्यालय माघ १ गतेदेखि पूर्ण रुपमा खुल्ने
फाइल तस्बिर

भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ ।
 नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । जसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरुमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ ।

कमेन्ट गर्नुहोस्