२१ असार २०८३, आइतबार

नदीको सतहमा मज्जाले दौडियो हरिण (अद्भुत भिडियो)

साउन १५, २०७८
नदीको सतहमा मज्जाले दौडियो हरिण (अद्भुत भिडियो)

अमेरिकामा रहेको अलास्का नदीमा मूज नामक अमेरिकी हरिण पानीमा दौडिएको अद्भुत भिडियो सार्वजनिक भएको छ । एउटा डुंगासँगै हरिणले दौड लगाएको भिडियोमा देखिन्छ । 
 

क्रिस्टी पानीपचुक नामक महिला अलास्का नदीमा तीव्र गतिको डुंगा (स्पीडबोट) मा जाँदै गर्दा हरिण आइपुगेको थियो । पानीको सतहमा ऊ सजिलै दौडिएको देखियो । 
 

क्रिस्टीले डुंगाको गति बढाउँदा हरिण पनि त्यससँगै दौडियो । पानीमा दौडिन उसलाई कुनै असहजता आएन । 

salt training

कमेन्ट गर्नुहोस्