१२ साउन २०८३, मंगलबार

यो गीत सुनेर किन कयौं मानिसले गरे आत्महत्या ?

कात्तिक २०, २०७४
यो गीत सुनेर किन कयौं मानिसले गरे आत्महत्या ?
जब हामी मुड खराब हुन्छ तब मानिसहरु गीत सुन्छन् । गीतका माध्यमबाट अमी पीडालाई कम गर्छौं ।
जब खुशीको मौकामा हामी भित्र जोश भरिन्छ ।

केही गाना यस्तो जो मासिनको मुखमै झुण्डिन्छ । तर के तपाईले यस्तो गीतको बारेमा सुन्न भएको छ जसालाई सुनेर मानिसले आत्महत्या गरेका छन् ।

शायद तपाईलाई जानकारी छैन होला । यो वास्तविकता हो कि ६३ वर्ष सम्म प्रतिवन्धित रहेको उक्त गीत सुन्नेले आश्चर्यजनक रुपमा आत्महत्या गर्थे ।

यो गीत सन् १९३३ सालमा हंगेरीका रिजो सेरिस नामक एक संगीतकारको गीतको नाम ‘ग्लूमि सन्डे’ । यो गीत सार्वजनिक भएसँगै मानिसहरुले निकै रुचाएका थिए । यो गीत निकै चर्चित बनेको थियो । जसले यो गीत सुन्थ्यो उसलाई आफ्नो पीडाको महसुस भएको हुन्थ्यो र आत्महत्या गर्ने अवस्थामा पुग्थे ।

यो गीत सुनेर आत्महत्या गर्ने पहिलो घटना बर्लिनमा सावजनिक भएको थियो । जब एक युवाले यो गीत सुने त्यसपछि आफूले आफूलाई गोली मारेका थिए । यस्तै न्यूयोर्ककका एक बृद्धपनि ७ औं तलाबाट हाम फालेरका थिए ।

विश्वका विभिन्न देशमा आत्महत्या गर्नेको संख्या बढेका कारण यो गीतमाथि प्रतिवन्ध नै लगाउन परो । हंगेरी, बेलायतसहितका कयौं देशले यो गीत बजानका लागि बन्देज लगाए । ६३ वर्षसम्म प्रतिवन्धमा रहेको गीत २००३ मा आएर मात्र खुल्ला भएको थियो ।

यो गीतका गायक रिजो सर्सीको जीवनी र उनको प्रेम कहानी दर्दनाक थियो । र, यसै पीडालाई उनले गीतमा उतारे ।

salt training

कमेन्ट गर्नुहोस्