११ साउन २०८३, सोमबार

पकहाँ मैनपुर गाउँपालिकाले माग्यो कर्मचारी [सूचनासहित]

पकहाँ मैनपुर गाउँपालिकाले माग्यो कर्मचारी [सूचनासहित]

पर्साको पकहाँ मैनपुर गाउँपालिकाले ३२ जना कर्मचारी माग गरेको छ । 

बुधवार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले विभिन्न तहमा काम गर्नका लागि दरखास्त आह्वान गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्