०९ साउन २०८३, शनिबार
संवैधानिक निकायमा नियुक्ति

राष्ट्रपति भण्डारीद्वारा अख्तियारसहित विभिन्न आयोगमा २० पदाधिकारी नियुक्त [सूचीसहित]

राष्ट्रपति भण्डारीद्वारा अख्तियारसहित विभिन्न आयोगमा २० पदाधिकारी नियुक्त [सूचीसहित]

राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी छन् ।

संवैधानिक परिषद्को सिफारिशबमोजिम राष्ट्रपति भण्डारीले पदाधिकारी नियुक्त गरेकी हुन् ।

अख्तियारमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ ब्याञ्जूलाई नियुक्त गरिएको छ ।

यसैगरी लोकसेवा आयोगमा माधवप्रसाद रेग्मी, माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी छन् ।

यसैगरी निर्वाचन आयोगमा सगुन शमशेर जबरा नियुक्त भएका छन् ।

संसद् विघटन रहेको अवस्थामा संसदीय सुनुवाइविनै पदाधिकारी नियुक्त गरिएको हो ।

हेर्नुहोस्, सूची :

salt training

कमेन्ट गर्नुहोस्