२२ असार २०८३, सोमबार

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै
फाइल तस्वीर

नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

 एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्