×

NIC ASIA

यसरी बनाउनुस् स्वादिष्ट मकै समोसा

असार ३१, २०७८

Prabhu Bank
NTC
Premier Steels

वर्षामा समोसा खान एकदमै मज्जा हुन्छ । चिया र समोसा यस समयको सबभन्दा गजबको खाजा हो । 

Muktinath Bank

आज हामी तपाईंका लागि मकैको समोसा बनाउने रेसिपी लिएर आएका छौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समोसाको किमाका लागि


Advertisment
Nabil box
Kumari

उमालेको मकै एक कप

Vianet communication

मोजारेला चीज एक कप (कोरेको)

हरियो खुर्सानी दुईवटा (मसिनो गरी काटेको)

नून स्वादअनुसार

हरियो धनियाँ एक ठूलो चम्चा (मसिनो गरी काटेको)

तेल तार्न चाहिने जति

समोसाका लागि

मैदा एक कप

नून एक सानो चम्चा

पानी आवश्यकता अनुसार 

घ्यू एक ठूलो चम्चा

विधि

एउटा बाउलमा मैदा, नून र घ्यू राखेर मोल्नुस् । 

त्यसमा पानी राखेर कमलो गरी पीठो मुछुनुस् । 

अर्को बाउलमा किमा बनाउने सामग्री राखेर मिसाउनुस् । 

पीठोका ससाना डल्ला बनाएर बेल्नुस्् ।

बेलेको रोटीलाई बीचबाट काट्नुस् । 

एकातिर कोनको आकृतिमा मोडेर छेउछेउमा पानी लगाएर टाँस्नुस् । 

अब त्यसमा आलुको किमा एक चम्चा राखेर खुला भागलाई पानीले टाँस्नुस् । 

त्यसैगरी अन्य समोसा पनि बनाउनुस् । 

प्यानमा तेल तताएर समोसा तार्नुस् । 

तारेको समोसालाई थालमा राखेर चटनीका साथ पस्किनुस् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x