×

NMB BANK
NIC ASIA

पाकिस्तानका पत्रकारले लिए भैंसीको अन्तर्वार्ता (भिडियो)

साउन ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानका उटपट्याङ पत्रकार अमिन हाफीजले भैंसीको अन्तर्वार्ता लिएका छन् । 

Muktinath Bank

विचित्र प्रकारका अन्तर्वार्ता लिएर नाम कमाएका हाफीजले ईद-उल-अदहाको अवसरमा एउटा भैंसीको अन्तर्वार्ता लिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भैंसीको मुख नजिक माइक तेर्स्याएर अनुहारमा मुस्कान ल्याउँदै अन्तर्वार्ता लिएको भिडियो भाइरल बनिरहेको छ । 


Advertisment
Nabil box
Kumari

‘अँ, भन्नुस् त । तपाईंलाई लाहौर आएर कस्तो लाग्यो ?’ उनले सोधे । भैंसीले ड्वाँ गरेपछि झन् उत्साहित हुँदै हाफीज क्यामरातिर हेर्छन् र भन्छन्, ‘लाहौर राम्रो लाग्यो । वाह वाह ।’

Vianet communication
Laxmi Bank

त्यसपछि उनी सोध्छन्, ‘भन्नुस् त, लाहौरको खाना राम्रो कि गाउँको ?’

भद्र भैंसीले फेरि ड्वाँ गर्छ । 

यसबाट चरम उत्साहित भई हाफीज भन्छन्, ‘अँ, भन्छिन् लाहौरको खाना राम्रो छ ।’

यो भिडियो क्लिप पाकिस्तानी पत्रकार नायला इनायतले पोस्ट गरेकी हुन् । यसमा रमाइला कमेन्टहरू आएका छन् । 

यसअघि पनि हाफीजले यस्तै किसिमका उटपट्याङ अन्तर्वार्ता लिने गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x