३० जेठ २०८३, शनिबार

यसरी बनाउनुस् स्वादिष्ट पाइनयाप्पल स्मूदी

साउन २१, २०७८
यसरी बनाउनुस् स्वादिष्ट पाइनयाप्पल स्मूदी

भुइँकटहर स्वास्थ्यका लागि अत्यन्तै गुणकारी र स्वादिलो फल हो । यसको स्मूदी बनाएर यो गर्मीमा पिउँदा मीठो पनि हुन्छ, स्वास्थ्यलाई पनि फाइदा गर्छ । 

सामग्री

ताजा भुइँकटहर एक कप (काटेको पीसहरू)

ताजा पालुंगो एक कप (मसिनो गरी काटेको)

काजु १० वटा

नरिवल पानी एक कप

ताजा कागतीको रस एक ठूलो चम्चा

विधि

ब्लेन्डरमा सबै कुरा राखेर मिसाउनुस् । 

त्यसलाई ग्लासमा राखेर सर्भ गर्नुस् । 

salt training

कमेन्ट गर्नुहोस्