१३ असार २०८३, शनिबार

यसरी हेर्नुहोस् एसईई नतिजा

यसरी हेर्नुहोस् एसईई नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरिएको छ ।

विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेपछि २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन गर्न लागिएको हो ।

नतिजा ईजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने छ । 

त्यस्तै नेपाल टेलिकमबाट १६०० डायल गरेर वा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । साथै एनसेलबाट पनि १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सक्ने व्यवस्था गरिएको छ । 

साथै यी लिंकबाट पनि नतिजा हेर्न सकिने छ । 

www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com

salt training

कमेन्ट गर्नुहोस्