साउन ११, २०७९
बेलायतको सत्तारूढ दल कन्जर्भेटिभ पार्टीको प्रमुख चयन गर्नका लागि मतदानअघि दुई प्रतिस्पर्धीबीच बहस चलिरहेको क्रममा टीभी प्रस्तोता बेहोश भएकी छन् । ऋषि सुनक र लिज ट्रसबीच बहस चलिरहेको बेलामा द सन र टकटीभी...
काठमाडाैं | कात्तिक १, २०७८
संयुक्त अरब अमिरातको दुबईमा उखरमाउलो गर्मी भएपछि सरकारले वैज्ञानिकहरूको सहायता लिएर पानी पार्न थालेको छ ।
आकाशमा ड्रोन उडाएर त्यसको विद्युतीय चार्ज उपयोग गरी बादलबाट पानी पार्न थालिएको हो । वैज्ञानिकहरूले यसरी कृत्रिम तरिकाले पानी पारेको भिडियो फूटेज केही साताअघि सार्वजनिक भएको थियो ।
यसरी बादललाई पानी पार्न लगाउने उपायले संसारका अन्य भेगमा सुक्खाको अवस्था आएमा समाधान गर्न सकिने भएको छ । यसले वातावरणलाई नकारात्मक असर पार्दैन ।
यूएईमा वर्षको चार इन्च मात्र पानी पर्छ । सरकारले यसरी ड्रोनमार्फत विद्युतीय चार्ज गरेर बादलबाट पानी पारेर लूको असर न्यूनीकरण गर्न सकिने आशा गरेको छ ।
बेलायतको सत्तारूढ दल कन्जर्भेटिभ पार्टीको प्रमुख चयन गर्नका लागि मतदानअघि दुई प्रतिस्पर्धीबीच बहस चलिरहेको क्रममा टीभी प्रस्तोता बेहोश भएकी छन् । ऋषि सुनक र लिज ट्रसबीच बहस चलिरहेको बेलामा द सन र टकटीभी...
सम्बन्ध (रिलेसनसीप)मा रहने व्यक्तिहरू अधिकांशले झुट बोलिरहेका हुन्छन् । आफ्नो पार्टनरसँग झुट बोल्नुपर्ने धेरै कारणहरू हुनसक्छ । कतिपय अवस्थामा झुट बोल्नु ‘बाध्यता’ पनि हुनसक्छ । भुक्तभोगीहरूका अनुसार क...
भारतीय संसद्को तल्लो सदन लोकसभामा तृणमूल कांग्रेसकी एक नेत्रीले काँचो भन्टा टोकेकी छन् । बढ्दो महंगीका बारेमा चर्चा गर्ने क्रममा उनले भन्टा टोकेकी हुन् । कांग्रेस पार्टीका चार सांसदहरूलाई निलम्ब...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
हालै भारतमा दुईवटा टाउको भएको बच्चा (कन्ज्वाइन्ड ट्वीन्स)को जन्म भयो । ती बच्चाको दुईवटा टाउको, तीनवटा हात र दुईवटा मुटु थियो । तर शरीर भने एउटै । भारत मध्यप्रदेशको रतलामका शाहीन खान र उनका पति सोहे...
भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिराम...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...