२७ असार २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने विद्यार्थी संगठनको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने विद्यार्थी संगठनको चेतावनी

पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

आज एक वक्तव्य जारी गर्दै बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रने उनीहरूले चेतावनीसमेत दिएका छन् । 

यस्तै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धि खारेज गर्न र कक्षा १२ को परीक्षा तालिका सार्न पनि माग गरिएको छ । 

वक्तव्य नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)ले संयुक्त रुपमा निकालेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्