०६ साउन २०८३, बुधबार

जन्मिनेबित्तिकै सामाजिक सञ्जालमा हिट भयो बालकको तस्वीर

कात्तिक २०, २०७४
जन्मिनेबित्तिकै सामाजिक सञ्जालमा हिट भयो बालकको तस्वीर

काठमाडौं, ३१ जेठ — सामाजिक सञ्जालमा अनेकथरी फोटोहरू भाइरल भइरहेका हुन्छन् । अहिले एउटा नवजात शिशुको फोटो खुबै भाइरल भइरहेको देखिन्छ ।


दाबी गरिएअनुसार बच्चा जन्मिनेबित्तिकै उसको यो तस्वीर लिइएको हो । बच्चाले ओच्छ्यानमा सुतेको तरिका मानिसहरूका लागि उत्सुकताको कुरा भएको छ ।

बच्चो त राजामहाराजा जस्तो गरी गर्दनपछाडि हात लगेर पल्टिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्